header AD
संक्षिप्त विवरण

परिवर्तन गाउँपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको ५ नं. प्रदेश अन्तर्गतको रोल्पा  जिल्लामा पर्ने एक स्थानीय तह हो।साबिकका राङकोटराङसी, कुरेली ,इरिवाङ र पाछावाङ गा.वि.स. समायोजन भई यस गाउँपालिकाको निर्माण भएको हो | यस गाउँपालिकाको कुल क्षेत्रफल १६३.०१  वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिका ६ वटा वडा रहेका छन् |

 

वडा नं.

समाबेस भयका साबिकका गा.वि.स.

साबिकका वडा

कुरेली

१-९

राङसी

१-९

3

इरिवाङ

५-९

पाछावाङ

१-९

राङकोट

१-९

इरिवाङ

१-४

आधारभूत जानकारी
Lumbini
Rolpa
गाउँपालिका
163.03 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 21671
Male 9985
Female 11686
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website -
Map coordinates not available